कथा

कथा: रित्तो चियाकप र ब्युँझिएको सहर

उनीहरूको कुराकानी चल्दै गर्दा एउटा कुनामा बसेका युवकले आफ्नो ल्यापटप बन्द गरे। उनको अनुहारमा गहिरो थकान र निराशा प्रस्ट देखिन्थ्यो। ती थिए सुशान्त— एउटा आईटी कम्पनीमा काम गर्ने इन्जिनियर। उनी...

  • जीवनको अर्थ खोज्दै

    आकाशमा कपासका डल्लाजस्ता सेता बादलहरू उडिरहेका थिए । म ती बादल देखेर लोभिएँ । मलाई तिनीहरूलाई छुन मन लाग्यो । खोई कसरी हो कुन्नि दुई...

  • स्वप्नदोष

    एउटा मध्यरातमा पहिलोपल्ट स्वप्नदोष हुँदा उसले सपनीमै एकप्रकारको काउकुतीयुक्त रमाइलो मान्यो । स्खलनले आनान्दानुभूति बनायो । तर तुरुन्त आफ्नो अवस्थामा घिन पनि लाग्यो उसलाई ।...

  • छिनिएको त्यान्द्रो

    मिली सरासर मूलढोकाबाट भित्र पसी । मैले सदाझैँ अभिवादन गरेँ, “हाय मिली !”  यो पटक अचम्मै भो । मेरो अभिवादन सुनेर पनि मिलीले...

  • रहस्यमयी अनुभव

    पाकिस्तान छाडेर अमेरिका बसाइँ सरेपछि फतिमाका आमाबाबु तथा सासूससुरा अल्लाहका प्यारा भइसकेका थिए । उनको श्रीमान् एक्लो छोरा भएकाले घरपट्टि अब कोही बाँकी रहेनन् ।...

  • छुट्टापत्तर–२

    ...माइतीबाट बा र काकाहरुले अङ्ग्रेजी बाजा अनि पण्डितलाई समेत लिएर आएका थिए । एकछिनमै डगहरम झ्यामझ्याम बाजा बजाउन थाले । आहा कस्तो रमाइलो । विरक्तिएको...

  • क्रिसिया

    दिनभरि कोठामा बसिरहँदा दिक्क लाग्न थालेको थियो । किताब लेखिन्जेल त समय बितेको थाहै नहुने । लेखिरहेको किताब पूरा भएपछि एक प्रकारले दिमाग खाली भएजस्तो...

  • काग र मयुरको रोचक कथा जसबाट तपाईंलाई निकै ठूलो दिव्य ज्ञान मिल्छ

    जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस...

  • विल काका

    “टिकट भयो विल काका ?” “हिजो कन्फर्म गरेको । ढेरै महँगो हुने यू नो ? क्याटमान्डू फ्लाइटको यति ढेरै माएले नतिरेको पैले ।” ...

  • देशभक्त

    “हजुर हाकिम भएर पनि यस्तो । हाम्रो चैँ एउटा घर पनि छैन । मुखिया र खर्दार त के, त्यो दलबहादुर भन्सारको पिउन अरे । उसको...

  • किनेको लोग्ने

    केही आफन्तको भीड छ । केही रमितेको । र, यो जिल्ला अदालतको इजलास हो । थोत्रा बेन्चहरू छन् । आमनेसामने झ्यालबाट घामका केही किरण छिरेका छन्...

  • मुन्नी

    “स्कुल हिँड्न हतार भइसक्यो । ल भात पस्किदेऊ ।” गुरूप्रसाद मास्टरसापले आफ्नी जहानलाई अह्राए । “के हो यो, आलु मात्र ? केही हरियोपरियो छैन ?”...

  • एक्लो एन्थोनी

    'तिमीहरु त्यसो गर्न सक्दैनौ । म त अब साँच्चै एक्लो हुने भएँ,' उसको स्वर रुन्चे थियो । 'अब म कसको सहाराले बाँच्ने ? यहाँ तिमीहरु हुँदा मलाई...

ताजा समाचार

धेरै पढिएको