प्रचण्ड

निष्पक्ष र धाँधलीरहित निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ :  प्रचण्ड

उनले रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णय लिनुको कारण केवल निर्वाचन जित्न मात्र नभई विकास, उत्पादन र रोजगारीको नयाँ ‘मोडेल’ खडा गरेर त्यसलाई समाजवादको रूपमा विकास गर्ने योजना रहेको सुनाए ।

ताजा समाचार

धेरै पढिएको