कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुलामञ्च पुगेका छन् ।

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रचण्ड आइतबार खुलामञ्च पुगेका हुन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौँको खुलामञ्चमा भइरहेको छ । 

महाधिवेशनमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू खुलामञ्च पुगेका छन् ।

छुटाउनुभयो कि ?