समाज

तीनवटा मौसमी प्रणालीको असर: काठमाडौँमा वर्षा, तराईमा हावाहुरी र चर्को गर्मी

लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने भए पनि समग्रमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने आजको दिन निकै तातो हुने देखिएको छ।...