आर्थिक वर्ष २०८२-८३ को साउनदेखि असार मसान्तसम्म साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन्। सो अवधिमा साइबर अपराधमा १६१ वटा मुद्दा...
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा र कोशी एवम् बागमती प्रदेशका पहाडी भूभागका...
सोही पहिरोमा परेका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई गम्भीर अवस्थामा जीवितै उद्धार गरिएको छ। घाइतेहरूलाई थप उपचारका लागि अस्पताल...
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा भने मौसम मुख्यतया सफा छ। यद्यपि, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि...
श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन तथा विद्युतीय अपराध (साइबर अपराध) सम्बन्धी कसुरमा उजुरी परेको थियो। सोही जाहेरीका आधारमा थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको...
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती, सुत्केरी तथा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा दिलाउने उद्देश्यले मन्त्रालयले हवाई...
जिल्लामा आयोजित सर्वपक्षीय बैठकले मुख्य पूजाका दिन एकैपटक अत्यधिक भीड हुने भएकाले भदौ १ गतेदेखि नै भक्तजनका लागि पूजाआजा खुला गर्ने निर्णय गरेको जिल्ला समन्वय...
सडक डिभिजन कार्यालयका अनुसार पुलको माथिल्लो भाग ५०० मिटर र तल्लो भाग एक किलोमिटरसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भए पनि पुल आसपास...
कोशी र मधेश प्रदेशका साथै देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहनेछ।
भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त नभएको र सुरक्षा निकायमार्फत क्षतिबारे थप जानकारी लिने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ। ...
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी र लुम्बिनी प्रदेशका सम्पूर्ण भू-भागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया...