समाज

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

समितिको २०८३ जेठ ८ गतेको निर्णयअनुसार बचतकर्ताको रकम फिर्ता, सम्पत्ति खोजी तथा दायित्व व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले यी विवरणहरू बाहिर ल्याइएको हो। ...