समाज

रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ७ सय २८ पुग्यो

रौतहटमा २२ जना कोरोना संक्रमित थपिएका छन् । २२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए...