काठमाडौं । सरकारले विदेशी नागरिकलाई मंसिर ३० गतेसम्म नेपाल प्रवेश गर्न रोक लगाएको छ । अध्यागमन विभागले एक सूचना जारी गर्दै मंसिर ३० गतेसम्म सबै अन्तराष्ट्रिय सीमानाबाट हुने आवागमन स्थगित...
काठमाडौं । काठमाडौं महानगरपालिकाले मङ्सिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टिम नेपालले खाना खुवाएको छ । महानगरले ठाउँ तोक्न...
काठमाडौं । उपत्यकामा आइतबार थप ८०७ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा ६३२, भक्तपुरमा ४२ र ललितपुरमा १३३ जना कोरोना संक्रमित थपिएका छन्। महिला ३५२...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका भु-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।...
काठमाडौं । आज काग तिहार । यमराजका दूतका रूपमा कागको विशेष पूजाआजा गरिंदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा हरेक वर्ष बिहान यमराजको दूतका रुपमा कागलाई...
काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका...
काठमाडौं । कोरोना जोखिम भत्ता नपाएपछि बुटवलस्थित सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले सामुहिक राजीनामा दिएका छन् । तीन महिनादेखिको जोखिम भत्ता...
काठमाडौं । कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले छ हजार ८१४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गरेका छन् । राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय...
काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किजा पुजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
विराटनगर । कोरोना संक्रमणले तीन दिनको अन्तरमा धरान–१४ विजयपुरमा श्रीमान र श्रीमतीको मृत्यु भएको छ। तीन दिन अघि ६७ वर्षीय वृद्धाको मृत्यु भएको थियो ।...
मोरङ । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु...
काठमाडौं । कोभिड १९ का लागि बन्दै गरेको भ्याक्सिन ९० प्रतिशत व्यक्तिमा संक्रमण रोक्न सक्ने देखिएको छ । सो भ्याक्सिन संसारका सबैभन्दा ठूला औषधि कम्पनीहरु...
काठमाडौं । काठमाडौं उपत्यकामा थप १४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१...
काठमाडाैं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नहटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र...