समाज

दुर्घटनाग्रस्त कार बाहिर युवतीको शव फेला, थप अनुसन्धान हुँदै

भक्तपुर । भक्तपुरको कौशलटारमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको कारमा एक युवतीको शव फेला परेको छ। करिब २५ वर्षीया युवतीको सनाखत हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ। ...