समाज

आमाको मुख हेर्ने दिन नै कोरोना संक्रमित आमा-छोरा निको भए

काठमाडौँ : आज आमाको मुख हेर्ने दिन नै पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमित आमा र छोरा उपचारपछि निको भएर घर फर्किएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए...