समाज

श्रीमानले लोहोरोले हानेपछि भाग्दाभाग्दै ढलिन् ज्ञानकुमारी,  अस्पताल लैजाँदै गर्दा मृत्यु

श्रीमानको कुटाइबाट गम्भीर घाइते बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । ...

ताजा समाचार