समाज

दार्चुलाको घाँटीबगर इलाकामा नेपाली सेना किन गरियो तैनाथ ?

काठमाडौँः दार्चुलाको घाँटीबगर इलाकामा नेपाली सेना तैनाथ भएको छ । महाकाली करिडोर अन्तर्गत दार्चुला तिंकर सडक निर्माण कार्यका लागि सेना तैनाथ भएका हुन् । मन्त्रिपरिषदको वैशाख १४ गतेको निर्णय अनुसार...