समाज

कोरोना परीक्षणमा धेरै खर्च नगरौंः मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले कोरोना परीक्षणमा धेरै खर्च गर्न नहुने बताएका छन् ।  बाहिरबाट आउनेका करण काठमाडौं उपत्यकामा कोरोना बढेको बताउँदै उनले नाकामै कडाइ गर्नुपर्ने बताए ।