समाज

रहस्यमय बन्दै नर्स आत्महत्या प्रकरण, घरमा २ श्रीमती भएको कुरा लुकाएका थिए तामाङले !

तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङ्गलुङ्ग बसपार्कनजिक नरबहादुर खत्रीको सन्तोषी होटलमा बुधवार एकजना युवती मृत फेला परिन् । उनी मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ्स्थित स्वास्थ्य केन्द्रमा कार्यरत नर्स तनुजा कार्की थिइन् ।...