समाज

आज थपिए ८५ जना कोरोना संक्रमित, थप तीन जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २७ पुगेको...