समाज

कोरोना अपडेटः विश्वभर मृतकको संख्या १,६५,००० पुग्यो,२४ लाखभन्दा बढी संक्रमित

जेनेभा : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख नाघेको छ । संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।...