आज थपिए २३५१ कोरोना संक्रमित

आज थपिए २३५१ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस  १९० को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।काठमाडौं उपत्यकामा भक्तपुर ८४ ललितपुर १८१ र काठमाडौं ७८६ जना संक्रमित थपिएका छन्। 

जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् ।