राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन्। ...
सदर भोट खसाल्न तिनै जनताले जिताएका जनप्रतिनिधिभन्दा जनता सचेत देखिएका छन्। यद्यपि यो बदर मत संख्या ठूलो हो। मतदाता शिक्षा कार्यक्रम अझै प्रभावकारी बनाउन आवश्यक...
एमालेका नेता चक्रे मिलनको मुद्दामा उनी जेल परेका हुन् । २०६१ वैशाखमा महाराजगञ्जमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा मनाङेमाथि पाँच वर्षको जेल सजाय सुनाइएको...
आज (बुधबार) सिंहदरबारमा राष्ट्रियसभाका सदस्यहरुको अन्तरक्रियापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको विषयमा छिट्टै समिक्षा हुनेपनि उनको भनाई...
नेपाल लोकतान्त्रिक पार्टीले चार हजार १००, नेपाल मातृभूमि पार्टीले दुई हजार ९७२, राष्ट्रिय जनता पार्टी नेपालको दुई हजार ९२५, बहुजन शक्ति पार्टी नेपालको दुई हजार...
“सचिवालयले नवनिर्वाचित सांसदहरूलाई काठमाडौं आउनका लागि करिब १० दिनको समय दिएर संसद् बैठकका लागि सूचना आह्वान गर्छ। यहीबीचमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुहुन्छ र उहाँले...
समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ। केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ।
तिस जना उम्मेदवारमध्ये सुर्खेतका २४ जनाको धरौती जफत भएको र ६ जनाले मात्र धरौटी जोगाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमूख लालबहादुर गुरुङले बताए । अर्को...
संघका कुल मतदातामध्ये करिब २० प्रतिशत हिस्सा ओगट्ने बेलायतका प्रतिनिधिहरूलाई प्राविधिक र कानुनी जटिलताका कारण बाहिर राखेर गरिने महाधिवेशनलाई एकताको महाधिवेशन मान्न नसकिने जिकिर रिटमा...
निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ३ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात्५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित आठमध्ये तीन जना सङ्घीय संसद्मा नयाँ अनुहार छन्। सो पार्टीबाट धनुषा क्षेत्र नं १ मा मातृकाप्रसाद यादव, सिन्धुपाल्चोक क्षेत्र नं २...