महामन्त्री पौडेलले प्राप्त सुझावलाई पार्टीले आत्मसात गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कांग्रेसले आम निर्वाचनका सन्दर्भमा समीक्षा गर्दै भावी रणनीति तय गर्दै छ । यसैका लागि महामन्त्री पौडेलले सुझाव मागेका...
नातावाद, चाकरीवाद, कृपावाद र चापलुसीवादका कारण पुराना दलहरू कमजोर भएको स्मरण गराउदै पुनले यस्तै प्रवृत्ति दोहोरिए नयाँ दलहरू पनि भविष्यमा समाप्त हुन सक्ने चेतावनी समेत...
आइतबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत श्रेष्ठलाई आगामी पाँच वर्षको लागि अध्यक्षमा मनोनित गरिएको हो । कोषको संरक्षकमा भने प्रधानमन्त्री आँफै छिन् । सिन्धुली स्थायी घर भएका...
दलहरुलाई आयोगले बन्दसूचीको नाम बुझाउन आइतबार (आज) सम्मको समय दिएको थियो। आयाेगले दिएकाे समयसीमा भित्र ६ वटै राजनीतिक दलहरूले समानुपातिककाे सूची बुझाएका हुन्। ...
आज बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदनको विस्तृत अध्ययन, विश्लेषण तथा कार्यान्वयनका लागि आवश्यक सुझाव दिन समिति गठन गर्ने निर्णय गरेको सरकारी स्रोतले जनाएको छ।
राप्रपाले यो निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट जितेको छ। प्रवक्ता ज्ञानबहादुर शाही जुम्लाबाट निर्वाचित भएका हुन्। एक जना प्रत्यक्ष र चार जना समानुपातिकसहित अबको प्रतिनिधिसभामा राप्रपाको...
सो क्रममा उनले स्व. मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण पनि गरे। साथै, अध्यक्ष ओलीसहित परिवारमा समवेदना पनि प्रकट गरेका छन्। आजै ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की,...
उनले बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको जानकारी दिए। ...
प्रधानमन्त्री कार्कीले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उनीप्रति समवेदना व्यक्त गरेकी हुन्। अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएकोहो ।
आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक प्रणाली अन्तर्गत पार्टीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली आयोगलाई उपलब्ध गराउने निर्णय गरेको...
सभापति रवि लामिछाने अस्वस्थ भएपछि रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ । पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको सांसदहरुको सूची तयार पार्ने र निर्वाचनको विषयमा...