राजनीति

रुकुम घटना छानबिनमा गठित संसदीय विशेष समितिले पायो पूर्णताः संयोजकमा देवेन्द्र पौडेल, को को तोकिए सदस्य?

रुकुमको चौरजहारीमा ६ जनाको ज्यान लिनेगरी भएको घटनाको छानबिनका लागि प्रतिनिधिसभाले ९ सदस्यीय समिति गठन गरेको छ । यसअघि समिति गठनको घोषणा भए पनि पूर्णता पाएको थिएन । सोमबार संयोजक...