मनोरञ्जन

प्रेमी अर्जुन पछि बलिउड नायिका मलाइकालाई पनि कोरोना संक्रमण

बलिउड अभिनेत्री मलाइका अरोरालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। उनकी बहिनी अमृताले मलाइकालाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन्। आइतबार नै मलाइकाका प्रेमी अभिनेता अर्जुन कपूरलाई पनि कोरोना पुष्टि भएको...

ताजा समाचार