मनोरञ्जन

चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन

काठमाडौं । तेलगु फिल्मका चर्चित अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमानिधन भएको छ । उनको ह्दयघातका कारण आज ९मंगलबार० बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा निधन भएको हो। ...