कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा आमिर खान

कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा आमिर खान

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणपछि उनी क्वारेन्टाइनमा बसेका उनका प्रवक्ताले बताएका छन् ।  

उनले भनेका छन्, ‘ आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी होम क्वारेन्टाइनमा बसी प्रोटोकल फलो गरिरहेका छन् ।