समाज

पूजा बोहरा बलात्कार प्रकरणः दोषीलाई साढे ११ वर्ष कैद, दश लाख क्षतिपूर्ति भराउने फैसला

काठमाडौंः आठ वर्षअघि बैतडीकी पूजा बोहराको सामूहिक बलात्कारमा संलग्न दुई जनालाई जनही साढे ११ वर्ष कैद हुने सर्वोच्च अदालतले ठहर गरेको छ । यसअघि दोषी ठहर भइसकेका सागर भट्ट र...