अनशन बस्न डा.केसी सुटुक्क डडेल्धुरामा

अनशन बस्न डा.केसी सुटुक्क डडेल्धुरामा

काठमाडौं मेडिकल शिक्षा सुधारका विभिन्न माग राखेर अनसन बस्दै आएका डा गोबिन्द केसी अर्को अनसन बस्न सोमबार सुदूरपश्चिमको डडेल्धुरा पुगेका छन् । सोमबार उनी आफ्ना सहयोगीहरुलाई पनि थाहा नदिई डडेल्धुरा पुगेको बताइएको छ ।

यसअघि उनी नेपाल चिकित्सक संघको भवनमा अनसन बस्नो तय भए पनि एक्कासी डडेल्कुरा पुगेका केसीका सहयोगीले बताएका छन् ।