समाज

काठमाडौंमा लाइसेन्स बनाइदिने भन्दै रकम लिने ड्राइभिङ स्कूलका चालक पक्राउ

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय...

  • आपसी विबादको क्रममा धकेलेर लडाउँदा एकको मृत्यु

    रसुवा : रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङमा विवादको क्रममा धकेलेर लडाउँदा एक जनाको मृत्यु भएको छ। लडेपछि गम्भीर घाइते भएका ४६ वर्षीय सार्की गुरुङको उपचारको क्रममा...

  • फोहोरबाट उर्जा उत्पादन गर्न यूएइले दियो नेपाललाई १ करोड

    काठमाडौ : संयुक्त अरब इमिरेट्स (यूएइ) ले नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ...

  • नवलपरासीको फलाम उत्खननको तयारी अन्तिम चरणमा

    काठमाडौं :नवलपरासीमा भेटिएको फलामखानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ। आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको...

  • ओखलढुंगा खोलामा डुबेर एक जनाको मृत्यु

    ओखलढुंगा : ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। चिसंखुगढी गाउँपालिका ४ नवलपुरमा रहेको छांगे खोलाको दहमा डुबेर स्थानीय ६९ वषीय जसधन राईको...

  • लागूऔषध सेवनबाट एकको मृत्यु

    नवलपुर : पूर्वी नवलपरासीमा अत्यधिक लागूऔषध सेवनबाट एक जनाको मृत्यु भएको छ ।देवचुली नगरपालिका ३ का २६ वर्षीय सुमन घर्तीको अत्यधिक लागूऔषध सेवनका कारण मृत्यु...

  • तनहुँमा अज्ञात समूहद्धारा एनसेल टावरमा आगजनी

    दमौली : तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा शनिबार राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको...

  • सप्तरीमा हराईरहेका कुखुरा व्यवसायी १६ दिनपछि मृत फेला

    सप्तरी : सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पूर्वटोलस्थित सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डलको शव फेला परेको छ । घरबाट १६ दिनअघि उधारो दिएको रकम उठाउन...

  • भक्तपुरमा खुर्पा प्रहारबाट प्रहरीसहित चार घाइते

    भक्तपुर : काठमाडौको भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते भएका छन् । जाजरकोटको नलगाढ नगरपालिका–१ बस्ने २०...

  • कर्तब्य ज्यान मुद्धाका अभियुक्तलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश

    सोलुखुम्बु : कर्तव्य ज्यान मुद्दाका चार जना अभियुक्त धरौटीमा छुटेका छन् । कर्तव्य ज्यान मुद्दाको आभियोगमा पक्राउ परेका सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका २ बासाका ५...

  • अछाममा १५ दिनमै भत्काइयो १५ सय छाउगोठ

    अछाम : जिल्ला प्रहरी कार्यालय अछामले छाउगोठ भत्काउने काम तीव्र पारेको छ। मासिक धर्मका बेला एकान्त ठाउँमा हुने यस्ता छाउगोठमा राख्दा महिलाहरुले ज्यान नै गुमाउने...

  • जाजरकोटमा प्रहरी हवल्दारले आफ्नै टाउकोमा गोली ठाेके

    जाजरकोट : जाजरकोटमा एक प्रहरी हवल्दारले आफ्नै टाउकोमा गोली हानी आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत भोजबहादुर कठायतले आइतबार बिहान ७ बजेतिर...

  • निःशुल्क रगत समूह परीक्षण शुरु

    डोटी : निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुआत गरेको छ । सिलगढी नगरपालिका–४ पिपल्लामा रगत अभावलाई अन्त्य गर्न सो...

  • खोटाङका चार वडालाई कागतीको पकेट क्षेत्र बनाइँदै

    खोटाङ : खोटाङको खोटेहाङ गाउँपालिकाले चार वडालाई कागतीको पकेट क्षेत्रकारुपमा विकास गर्न पहल थालेको छ। कागती उत्पादन गरेर किसानलाई आर्थिकरुपमा सबल बनाउनका लागि गाउँपालिकाले खोटेहाङ...

  • चितवनमा पोथी गैंडा मृत फेला

    चितवन : चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटिएको छ । निकुञ्जको घडगाई पोष्ट नजिक पोथी गैंडा मृत भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी...

  • काठमाडौको भित्री गल्लीमा आगो निभाउन जडान गरिएका पाइप लाइनको सफल परीक्षण

    काठमाडौँ : उपत्यका भित्र दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनको सफल परीक्षण गरिएको छ । महानगरको वडा २५ मांस...

  • एक्स्काभेटर बोकेको टेलर पल्टिँदा सह–चालकको मृत्यु

    धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका–८, एसपीमोडमा शनिबार बिहान एक्स्काभेटर बोकेको टेलर पल्टिँदा सह–चालकको घटनास्थलमा नै मृत्यु भएको छ । एक्स्काभेटर बोकेर भेडेटारबाट राजारानी हुँदै ६...