प्रदेश ५ : पानीमा डुबेर आज दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१ अठ्ठाइसेको किचेनी दहमा डुबेर दुईजना बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा...
सुनसरी : सुनसरीको बराह क्षेत्रमा एसएलआर हतियारसहित ठूलो मात्रामा गोली फेला परेको छ। सुनसरी प्रहरीले छापा मार्दा कुखुराको खोरमा गाडेर राखेको अवस्थामा नौहजार थान गोली...
काठमाडौं : काठमाण्डौको धार्मीक स्थल पशुपतिमा रहेको कृपालु आध्यात्मिक उड्यान पार्क पशुपति क्षेत्र विकास कोषले सञ्चालनमा ल्याउने तयारी गरेको छ। उक्त पार्कको सबै निर्माण कार्य...
बारा : बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत सवारी ज्यान मुद्दामा पक्राउ परेका छन्। सवारी ज्यान मुद्दामा फरार रहेका राउतलाई आइतवार पक्राउ गरिएको बाराका प्रहरी...
दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला मल्ल शाही सम्पर्कमा आएकी छिन्। शाहीलाई जंगलमा छाडिएको अवस्थामा फेला परेको बताइएको छ। अध्यक्ष शाही...
नेपालगञ्ज : नेपालगञ्जस्थित सीमा नाकाबाट भारत जान लागेका २० जना बालबालीकाको उद्धार गरीएको छ । अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित...
जुम्ला : जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले नै त्यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन् ।एकपटक दिएको रगत ३५...
ताप्लेजुङ : ताप्लेजुङको खोक्लिङमा एक महिलाको शव फेला परेको छ। जिल्लाको मिक्वाखोला २ खोक्लिङको थापागाउँ निवासी ३४ वर्षीया कविता थापाको शव फेला परेको ताप्लेजुङ प्रहरी...
सिराहा : सिराहामा ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवानपुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुनचाँदीको...
दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । शाही र उनकी श्रीमतीलाई आफ्नै घरबाट शनिबार राति...
काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को सहयोगका लागि उपत्यकाका सम्पदा क्षेत्रमा रङ्गरोगन गर्न जापानबाट आएका स्वयंसेवक खटिएका छन् । टेकुस्थित वाग्मती नदी किनारको दायाँबायाँका...
चितवन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आउँदो फागुनभित्र भूमिहीन सुकुम्वासीले जग्गाधनी प्रमाणपत्र पाउने बताउनुभएको छ । चितवनको खैरहनी नगरपालिका वडा नं...
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको केबुलकारको माथिल्लो स्टेशनमा स्तरीय होटल निर्माणका लागि सम्झौता भएको छ । होटल निर्माणका लागि आरकेडी रियल स्टेट...