समाज

भरुवा बन्दुकसहित ५७ वर्षीय पक्राउ

बर्दिया : बर्दियामा भरुवा बन्दुक र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–९ टपरी गाउँका ५७ वर्षीय दीपबहादुर खड्काले माछापोखरीको किनारामा रहेको सानो झुपडी घरमा लुकाइछिपाई भरुवा...