ललितपुरको कान्तिलोकपथअन्तर्गत भट्टेडाँडा र बिखेन्धारा, पाँचथरको तमोर–कोरिडोर (नावाखोला बाढी) तथा मध्य पहाडी लोकमार्गका विभिन्न खण्डहरू पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्। यस्तै हलेसी तुवाचुङ र याङवरक क्षेत्रमा पनि पहिरोले...
झापा । अविरल वर्षापछि आएको बाढीले झापाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ । ...