समाज

मुसा वर्षलाई स्वागत गरेर तमुल्होसार मनाइँदै (फोटो फिचर)

काठमाडौँ : गुरुङ समुदायले आज तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार आज तमुल्होसार मनाउन लागिएको हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ...