समाज

लकडाउनमा रहस्यमयरुपमा आएका १३ इण्डोनेशियाली नागरिक  फर्काइए

ललितपुर : सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ । कोभिड–१९ का कारण मुलुकमा लकडाउन चलिरहेको अवस्थामा गत चैत १९...