समाज

कोरोना भाइरसका कारण विश्‍व नै लकडाउनमा

काठमाडौँ : विश्वव्यापी रूपमा फैलिइरहेको नोवल कोरोना ९कोभिड–१९० का कारण विश्वका अधिकांश देश लकडाउनको स्थितिमा पुगेका छन् । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोभिड–१९ को संक्रमणलाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै...