समाज

ताप्लेजुङमा मृत महिलाको शव फेला

ताप्लेजुङ : ताप्लेजुङको खोक्लिङमा एक महिलाको शव फेला परेको छ। जिल्लाको मिक्वाखोला २ खोक्लिङको थापागाउँ निवासी ३४ वर्षीया कविता थापाको शव फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी...