समाज

इँटाभट्टामा मान्छे जलाएको प्रकरण : पक्राउ परे फरार अभियुक्त सहनी

इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार अभियुक्त सहनी पक्राउरौतहटको राजपुर नगरपालिका–४ स्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ...