राजनीति

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता: 'कानुनी शून्यता नरहेको' ठहर

राष्ट्रपति कार्यालयका अनुसार, वर्तमान अवस्थामा संवैधानिक परिषदको कामकारबाही सञ्चालन गर्न कुनै पनि 'कानुनी शून्यता वा अभाव' नरहेको निष्कर्ष निकाल्दै राष्ट्रपतिले यस्तो निर्णय लिएका हुन्। ...