राजनीति

नेमकिपा सचिव प्रेम सुवालद्वारा भक्तपुरमा मतदान

प्रेम सुवाल भक्तपुर क्षेत्र नं. १ बाट लगातार चौथो पटक चुनावी मैदानमा छन् । भक्तपुर क्षेत्र नं. १ मा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । ...