जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ। पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार चुनावी मैदानमा थिए।...
उक्त मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद उत्पन्न भएको थियो । नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुथ कब्जा गर्ने प्रयास गरेको...
काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०-६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी...
निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो। आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले मत दिने समय साँझ...
मन्त्री श्रेष्ठले लोकतन्त्र सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै मतदानमा उत्साहजनक सहभागिता जनाउन सबैलाई आग्रह गरेकी छन्। ...
हेलिकोप्टर किन बीच बाटोबाटै फर्कियो भन्नेबारे भने आधिकारिक कारण खुल्न बाँकी रहेको छ। यसैबिच आयोगले विज्ञप्ती मार्फत समेत बालेनले अनुमती लिएको जनाइसकेको छ। ...
प्राप्त जानकारी अनुसार नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबिच बिहानैदेखि सामान्य विवाद सुरु भएको थियो। पछि विवाद चर्किँदै जाँदा दुवै पक्षबिच ढुंगामुढा हुन...
उनले मुलुकको लोकतन्त्र, संवैधानिक व्यवस्था र राष्ट्रिय हित जोखिममा परेको भन्दै यस निर्वाचनले ती विषयलाई जनमतमार्फत पुनःस्थापित गर्ने विश्वास व्यक्त गरे। ...
थापाले मधेसको अनुभवबिना आफ्नो राजनीतिक यात्रा र बुझाइ अधुरै रहने दाबी समेत गरे । आफूलाई पहाड र काठमाडौंको लामो अनुभव भएपनि मधेसको बसाइले आफूलाई पूर्ण...
उनले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि मताधिकारको सही प्रयोग अनिवार्य रहेको बताए । ...
साथै, उनले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । मतदाताको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने भएकाे उनकाे...