अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलकाे आग्रह

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलकाे आग्रह

काठमाडौं । संसदका विपक्षी दलले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले यस्तो निर्णय गरेको हो ।

विपक्षी दलमध्ये श्रम संस्कृति पार्टी भने बैठकमा उपस्थित भएको थिएन । सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुईवटा अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ