राजनीति

ललितपुर-२ मा जगदिश खरेल विजयी

यस क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन ४ हजार ५३६ मतसहित चौथो स्थानमा खुम्चिए भने उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५४७ मत प्राप्त गरे । ...