राजनीति

नेपाली भूभागमाथि भारतको नांगो अतिक्रमण : मोहन वैद्य

काठमाडौं : मोहन वैद्य ९किरण० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेपाली भूभागलाई भारतले उसको नक्सामा समेटेकोप्रति आपत्ति जनाएको छ ।भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको...