राजनीति

दोषी सांसद र पदाधिकारीलाई उन्मुक्ति नदेऊ, तत्काल कारबाही गर: नेपाली कांग्रेस

कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा हिंसा भड्काउने सांसद, जिम्मेवार व्यक्ति र अत्यधिक बल प्रयोग गर्ने सुरक्षा निकायका अधिकारीहरू दुवैलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको हो...