समाचार

प्रचण्डसँग असझदारी उत्पन्न भएपछि ओलीले कार्यदल सदस्यलाई बालुवाटार बोलाए

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नवगठित कार्यदलका सदस्यहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् । कार्यदल गठनपछि पनि प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति गरेपछि अध्यक्षद्वय केपी शर्मा...