समाचार

बुधबार बिहानै ५ जना संक्रमितको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या ८८ पुग्यो

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको मृत्यु हुनेक्रम निकै बढेको छ । बुधबार बिहानै थप ५ जनाको कोरोनाकै कारण निधन भएको पुष्टि भएको छ । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल...