समाचार

आज ४६८ संक्रमित थपिए, ज्यान गुमाउनेको संख्या १०२ पुग्यो

काठमाडौं । आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको...