वामदेवविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

वामदेवविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश नहुने भएको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

यसअघि सर्वोच्च अदालतले उनको नियुक्ति यथास्थितमिा राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो । तर, संवैधानिक इजलाशले भने अन्तरिम आदेश नहुने फैसला गरेको हो ।