समाचार

बालुवाटार बाहिरको पार्टी भेलालाई पहिलोपटक सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो समूहको भेलालाई सम्वोधन गर्दैछन । ओलीले बालुवाटार बाहिर गरिने आफ्नो समूहको पार्टी भेला पहिलोपटक आज सम्बोधन गर्ने तयारी भैरहेको जनाइएको छ ।