समाचार

ओली र प्रचण्डको तानातानमा बादल, बालुवाटारमा बोलाएर फकाए ओलीले

काठमाडौं । राजनीतिक रूपले विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एंव गृहमन्त्री रामबहादुर थापा ‘बादल’  प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमद दाहालको तानातानमा परेका छन् । आजमात्र ओलीले बादलसँग...