समाचार

नेकपा स्थायी समिति बैठक : प्रधानमन्त्रीलाई कारवाही, महरालाई स्थायी कमिटी सदस्य बनाइने

काठमाडौ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविनै नेकपा स्थायी समिति बैठक सम्पन्न भएको छ । प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल...