समाचार

संवैधानिक परिषद् अध्यादेश राजपत्रमा प्रकाशित, के–के भयो परिवर्तन ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ राजपत्रमा प्रकाशित भएको छ । संविधानको धारा, ११४ को उपधारा (१)...