विदेश

हर्मुज जलघाँटी बन्द गर्ने इरानको दाबी, ट्रम्प भन्छन्– 'समुद्री मार्ग खुला छ

यता इरानको इस्लामिक रिभोलुसनरी गार्डले अमेरिकी दाबी अस्वीकार गर्दै स्ट्रेट अफ हर्मुज आफ्नो क्षेत्र भएको र बाह्य सैन्य हस्तक्षेप स्वीकार नगर्ने अडान दोहोर्‍याएको छ। गार्डले अमेरिकी उपस्थितिलाई गैरकानूनी भन्दै आवश्यक...